म्याग्दीका तिन स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापनाको तयारी

विकल्प न्यूज/बेनी मंसिर २ गते । जिल्लाका स्थानीय तहका केन्द्रहरुमा प्रहरी चौकी स्थापना गर्ने तयारी गरिएको छ । सवै स्थानीय तहका केन्द्रहरुमा स्थायी प्रहरी चौकी स्थापना गर्ने नीति अनुसार वाँकी रहेको तिनवटा स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापनाको तयारी थालिएको हो । प्रहरी चौकी नभएका स्थानीय तहका केन्द्रहरुमा स्थायी प्रहरीचौकी स्थापना गर्नका लागि प्रत्येक चौकीमा १५ … Continue reading म्याग्दीका तिन स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापनाको तयारी